अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-२ स्थित अतिथि होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक समेत २ जना पुरुष र एक जना महिला गरी ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनीहरुलाई हिजो साँझ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।