मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४९ Sunday, November २२, २०२६

ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिबाट राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस

शेयर८.७K०

कैलाली : नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा सहभागि हुन एक राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन् ।

श्रेष्ठले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन् । ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भने भइसकेको छैन् ।

प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत समेत दिएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।