मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३९ Sunday, November २२, २०२६

चितवनमा डेङ्गुको संक्रमण फैलिँदै, ६४ जना डेङ्गी सङ्क्रमित फेला

शेयर९.१K०

चितवन : चितवनमा ६४ जना डेङ्गीका सङ्क्रमित भेटिएका छन् । तीन सय जनाको परीक्षणका क्रममा ६४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीकाअनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गीको सङ्क्रमण बढेको छ । इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ४५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा ६ जना रहेका छन् । डेङ्गीबाट जोगिने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।