मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:१५ Sunday, November २२, २०२६

कैलालीको गौरीगंगाबाट झण्डै ६ लाख मुल्यको अबैध सामान बरामद

शेयर७.५K०

धनगढी : कैलालीको गौरीगंगाबाट प्रहरीले झण्डै ६ लाख मूल्यको अबैध सामान बरामद गरेको छ ।

आइतबार विहान गौरीगंगा–३ कुचैनीको उत्तरतर्फको जंगलबाट फेन्सी तथा काँचो कपडा, धोती, सुट, दरी कपडा, सर्ट कपडा, सारी लगायत गरेर करिब ५ लाख ८७ हजार ५ सय मुल्यको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा ती सामान नियन्त्रणमा लिएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।