मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२१ Monday, November २३, २०२६

अनियन्त्रित भएर घोडाघोडीमा बोलेरो जिप दुर्घटना

शेयर११.३K०

घोडाघोडी : कैलालीको घोडाघोडीमा बोलेरो जिप दुर्घटना भएको छ । 

जिल्लाको घोडाघोडी नगरपालिका–५, डोके बजार स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार दिउँसो बोलेरो दुर्घटना भएको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ च २११४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रहरीका अनुसार तरकारी बोक्ने बोलेरोमा एक चालक मात्रै रहेको छ र उनको अवस्था सामान्य रहेका छ । गाडी खाली रहेकाले बाँकी कुनै क्षति नभएको पनि प्रहरीले जनाएको हो । 
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।