मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:१४ Sunday, November २२, २०२६

फरार एक प्रतिवादी कैलाली उनकै घरबाट पक्राउ

शेयर८.९K०

कैलालीको जानकीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

जानकी गाउँपालिका–५ बस्ने ४५ वर्षीय तिले साउद पक्राउ परेका हुन् । साउदलाई जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा १८ हजार ४ सय ४० जरिवाना तोकेपछि फरार रहेका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट बिहीवार पक्राउ गरेको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।