मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:३१ Sunday, November २२, २०२६

२० वर्ष मुनीको काभा भलिबल च्याम्पियनशिपको तयारीका लागि १८ खेलाडी छानिए

शेयर९.९K०

असोज १७ देखि २३ गतेसम्म श्रीलङ्कामा काभा २० वर्ष मुनीको पुरुष भलिबल च्याम्पियनशिपको तयारीका लागि १८ खेलाडी छानिएका छन् । नेपाल भलिबल सङ्घले आउँदो आठ गतेदेखि प्रशिक्षण शुरु गर्ने जानकारी गराउँदै १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

च्याम्पियनशिप श्रीलङ्काको कोलम्बोमा हुनेछ । केही हप्ताअघि काठमाण्डौमा भएको १९ वर्ष मुनीको भलिबल च्याम्पियनशिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।