मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:३४ Sunday, November २२, २०२६

२० वर्षमुनिको साफ च्याम्पियनशिपमा आज भारत र बङ्गलादेश खेल्दै

उपाधिको लागि नेपालले आजको विजेता भारत वा बङ्गलादेशसँग खेल्नेछ ।

शेयर९.१K०

२० वर्षमुनिको साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ । यो खेल दिउँसो ३ बजेपछि लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराएर नेपाल फाइनलमा पुगिसकेको छ । उपाधिको लागि नेपालले आजको विजेता भारत वा बङ्गलादेशसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।