मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:५८ Sunday, November २२, २०२६

कैलालीमा भन्सार छली ल्याएको सामान प्रहरीको नियन्त्रणमा

शेयर१०.७K०

कैलालीको जानकीमा अवैध रुपमा भन्सार छली ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको जानकी गाउँपालिका-४ झबै पुल स्थित सडकमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारेको थियो । विभिन्न किसिमका गरि ४ लाख १० हजार ६ सय मूल्य बराबरको सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको उक्त सामान रीत पूर्वक भन्सार कार्यालय सत्तीमा बुझाउने पहल भई रहेको प्रहरीको भनाई छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।