मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:३६ Monday, November २३, २०२६

अन्ततः साधारण सदस्यसमेत नरहने गरी बर्खास्तमा परे डा. मुकुल ढकाल 

शेयर१०.८K०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको छ । 

मङ्गलबार पार्टी कार्यालय चमतीमा बसेको केन्द्रिय कमिटी बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरिएको जनाएको छ । 

पार्टीको हितविपरीत कामकारबाही गरेको भन्दै ढकाललाई यस अघि पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधेको थियो । त्यसको जवाफमा ढकालले उल्टै पार्टीका उच्च तहका नेता विरुद्ध भड्किलो र अनैतिक वक्तव्य दिदैँ आएका थिए । 

अन्ततः रास्वपाले उनलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।