मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४९ Sunday, November २२, २०२६

धनगढीमा करेन्ट लागेर एक महिलाको ज्यान गयो

शेयर११.१K०

कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर २ की ६२ बर्सिया भागा भट्टलाई बुधवार दिउँसो १२ बजे आफ्नै घरमा पानी मोटरबाट करेन्ट लागेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।