मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४६ Sunday, November २२, २०२६

लामो समय पछि राष्ट्रिय कलेजको नेतृत्व परिवर्तन

लामो समय पछि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख परिवर्तन भएका हुन् ।

शेयर२२.३K०
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय कलेजको नेतृत्व परिवर्तन भएको छ । लामो समय पछि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख परिवर्तन भएका हुन् । क्याम्पस प्रमुखमा उप प्राध्यापक देवेन्द्र कुमार प्रसाई तथा सहायक क्याम्पस प्रमुखमा उप प्राध्यापक उदय विष्ट नियुक्त भएका छन् ।
बुधवार बसेको क्याम्पस संचालक समिति बैठकको निर्णयले प्रसाई र विष्टलाई क्रमशः क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । २०६५ सालमा स्थापना भएको यो क्याम्पसको बागडोर कर्ण भण्डारीले समाल्दै आएका थिए । प्रसाई यस अघि क्याम्पसको सहायक क्याम्पस प्रमुख थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।