मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४७ Sunday, November २२, २०२६

कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता 

शेयर१५.७K०
कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन् । कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानी स्थित कर्णाली पुलबाट हाम फाली एक महिला बेपत्ता भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।
नाम, थर नखुलेकी अन्दाजी  ४०–४५ वर्षकी महिलाले आज दिउसो ३ बजे पुलबाट हाम फालेको डाँगीले बताए । बेपत्ता महिलाको खोज तलास भइरहेको छ । नदीमा पानीको बहाव धेरै भएकाले खोज तलासका लागि कठिनाइ भइरहेको उनले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।