मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:१६ Sunday, November २२, २०२६

कैलालीमा लागूऔषध मुद्दामा फरार भएका दुई युवा  पक्राउ

शेयर१५.५K०

कैलालीबाट लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना युवक प्रहरीको फन्दामा परेका छन् । गोदावरी नगरपालिका–३ का २६ वर्षीय विशेश्वर प्रसाद भट्ट र २६ वर्षीया ममता चौधरी पक्राउ परेका  हुन् ।

कैलाली जिल्ला अदालतको फैसलाले लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय तोकेपछि दुबै जना फरार रहेका थिए । फरार रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरूकै घरबाट पक्राउ गरेको जनाएको छ ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।