मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५१ Sunday, November २२, २०२६

एनपिएल खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

शेयर११.८K०

आगामी मङ्सिरमा हुने नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने ८ फ्रेन्चाइज शहरको नाम सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एनपिएलको पहिलो संस्करणमा सहभागी हुने ८ फ्रेन्चाइज टोलीको टुङ्गो लगाएको जनाएको हो ।

एनपिएलमा सहभागी रहने फ्रेन्चाइज शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

क्यानको बोर्ड बैठकले बिहीवार पहिलो संस्करणको एनपिएलमा ८ टोली सहभागी रहने निर्णय गरेको थियो । पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।