मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०२ Sunday, November २२, २०२६

कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना 

शेयर१०.६K०

कैलालीको ६ लेन सडक अन्तर्गत गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

भोजलाल चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुनिल डगौराले चलाएको सुदूरपश्चिम प्रदेश ०१-०१२ प ५६३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा आज (बुधवार) दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दुर्घटना हुँदा मोटरसाइकल चालक डगौरा र सोही मोटरसाइकल पछाडि सवार महेन्द्र चौधरी घाईते भएका छन् । डंगौराको अवस्था गम्भिर रहेको र महेन्द्रको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।