मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०७ Sunday, November २२, २०२६

अभद्र व्यवहार मुद्दामा फरार कैलालीका शाही लागूऔषधसहित प्रहरीको नियन्त्रणमा

शेयर१०.१K०

कैलालीका  कमल शाही केही समय अगाडि अभद्र व्यवहार गरेको मुद्दामा फरार रहेका थिए । तर उनी हाल पुनः लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीका २९ वर्षीया शाही अभद्र व्यवहार मुद्दामा फरार रहेका थिए तर उनलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

शाहीलाई कर्णाली नदी किनारमा फेला पारी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । उनको साथबाट प्रहरीले ०.३९ मिलिग्राम लागूऔषध फेला पारेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।