मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:३४ Monday, November २३, २०२६

धनगढीको एक फार्मेसीमा प्रतिबन्धित औषधि बिक्री गरिरहेकै अवस्थामा सञ्चालक पक्राउ

शेयर१०.५K०

कैलालीको धनगढीमा रहेको एक फार्मेसीमा प्रतिबन्धित औषधि बिक्री गरिरहेकै अवस्थामा लागू औषधिसहित सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ बैयावेहडी चोकमा कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका-५ का घर भएका २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी सञ्चालक जोशीलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

उक्त औषधिर जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि वडा प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।