मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४१ Monday, November २३, २०२६

लम्कीमा दुई मोटरसाइकल दुर्घटनाः चार जना घाइते

शेयर१०.८K०
कैलालीको लम्कीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।
पश्चिमबाट पुर्वतर्फ गइरहेको जयसिँह ढाँटले चलाएको बाग्मती प्रदेश ०२०३९ प ३३५५ नम्बरको मोटरसाइकल र विपरीत दिँशाबाट आइरहेको से ७ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सोमवार लम्कीचुहा नगरपालिका–३ ढुङ्गेबजारमा भएको उक्त दुर्घटनामा चार जना  घाइते भएका छन् ।
घाइते हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का जयसिँह भाट, उनको मोटरसाइकल पछाडि सवार रहेका शंकर ढाँट र अर्को मोटरसाइकलका चालक हर्कबहादुर विक र उनकी श्रीमती मैना विक घाइते भएका छन्। घाइते भएका तीन जना डिस्चार्ज भइसकेका छन् भने हर्कबहादुरलाई थप उपचारका लागि कोहलपुर मेडिकल रेफ गरिएको प्रहरीले जनाएको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।