मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:२३ Sunday, November २२, २०२६

कैलालीका विभिन्न ठाउँबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

शेयर७.८K०

कैलालीका विजभिन्न ठाउँबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।

जिल्लाको जानकी गाउँपालिका–९ का २६ वर्षीय शंकर थापालाई लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको थिए । यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय डम्मरबहादुर थापा पनि फरार रहेका थिए । तर दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए । दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।