मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०२ Monday, November २३, २०२६

कैलालीमा लागुऔषध मुद्दाका फरार दोषी पक्राउ

शेयर१२.५K०

कैलालीको टीकापुरका एक युवक लागूऔषध मुद्दामा दोषी ठहर भए । दोषी ठहर भएपछि उनी फरार रहेका थिए । उनलाइ प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका-१ का २४ वर्षीय कुमार घर्ति मगरलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनलाई अदालतले लागऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेको थियो। तर उनी फरार थिए ।

फरार रहेका मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।