मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१० Sunday, November २२, २०२६

एसईईका लागि परीक्षा आवेदन फाराम खुला

शेयर११.३K०

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाका लागि आवेदन फारम खुला गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर ५ सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ ।

सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका काममा सम्बन्धित प्रदेश अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ ।

यस वर्षको एसईई चैत ७ गतेदेखि हुने र नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गर्ने गरी यसअघि नै कार्यतालिका सार्वजनिक भइसकेको थियो ।

SEE_final_SaK1dupfJr

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।