मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:५३ Sunday, November २२, २०२६

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज दोहोरी गायक रामजी खाँड र गायिका सोनु कुश्मी आउने 

शेयर१८.२K०
मङ्गलवार देखी बौनियामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज आइतबार लोक दोहोरी गायक रामजी खाँड आउने भएका छन् ।
‘कृषि व्यापार,संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकास निर्माणाधीन सेती लोकमार्गको निकास’ मूल नाराका साथ सुरु भएको महोत्सवको साङ्गीतिक कार्यक्रमको पाँचौँ दिन आज गायक खाँड आउने आयोजकले जनकारी दिएको छ । यस्तै गायिका सोनु कुश्मी र उद्घोषितका उमादेवी खनालको समेत प्रस्तुति रहने प्रचार प्रसार संयोजक पदम राज ओझाले जानकारी दिए ।
महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक बौनिया बजार समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।