मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५१ Monday, November २३, २०२६

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन

शेयर१७.७K०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । पुस २७ र २८ मा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत चयन गरेको हो ।

उनी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय सहसचिव थिइन् । कठरियाको राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।