मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३७ Monday, November २३, २०२६

सुदूरका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त हुँदा कैलालीमा उपाध्याय

शेयर१२.२K०

सरकारले ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । सुदूरपश्चिमको कञ्चनपुर र बझाङबाहेक ७ जिल्लामा पनि भूमि आयोगका अध्यक्ष नियुक्त गरिएका छन् । जसमा भूमि समस्या समाधान आयोग कैलालीको अध्यक्षमा यज्ञराज उपाध्याय नियुक्त भएका छन् ।

त्यसैगरी डडेल्धुराको अध्यक्षमा परशुराम नगरपालिका–३ का कैलाश कुमार पाण्डेय, बैतडीमा रमेश दत्त पाण्डेय, दार्चुलामा लालसिंह धामी, अछाममा राम आउजी, डोटीमा डम्बर बहादुर ओली र बाजुरामा जनक बहादुर रोकायालाई नियुक्त गरिएको छ ।

गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले दुई जिल्लाका अध्यक्ष खाली राखिएको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।