मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०१ Sunday, November २२, २०२६

गोदावरीबाट १ लाख बढीका अवैध सामान बरामद

शेयर१०.३K०
कैलालीको गोदावरीबाट करिब एक लाख बाईस हजार एक सय सत्तरी मुल्य बराबरको भन्सार छलिका  सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले गोदावरी नगरपालिका ४ गोदावरीबाट सो परिमाणको सामान बरामद गरेको हो।
बरामद गरिएको सामान भन्सार कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।