मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४२ Monday, November २३, २०२६

३९ लाख रकमसहित एक जना पक्राउ

शेयर१२.३K०

काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट चितवनको भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौँ टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले नगदसहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।