मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:०० Sunday, November २२, २०२६

गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ

शेयर१०.४K०

कैलालीको गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–८ स्याउले बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय पुरन विक, र २२ वर्षीय करन गुरुङ खैरो हिरोईनसहित पक्राउ परेका हुन्। तीनै जनालाई ९ सय मिलिग्राम खैरो हिरोईनसहित फेला पारी जिल्ला प्रहरी कार्यालय कैलाली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले सोमवार नियन्त्रणमा लिएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।