मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:११ Sunday, November २२, २०२६

अछाममा बाघको आक्रमण बाट ७ बाख्रा मरे

शेयर१०.८K०

अछाममा बाघको आक्रमण बाट ७ बाख्रा मरेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका ७ वटा बाखा आइतवार राति बाघको आक्रमण बाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। बाख्राको खोर भित्रै बाघले सात वटा बाख्रा मारिदिएपछि भाटको झन्डै १ लाखको क्षति भएको बताइएको छ। गाउँमै स्थानीय जातका बाख्रा पालेर व्यवसाय गरिरहेका उनले बाख्रापालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।