मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:५२ Sunday, November २२, २०२६

प्रेस चौतारी नेपाल सुदूरपश्चिमका दुई शाखा उत्कृष्ट, प्रदेशले गर्‍यो सम्मान

शेयर२१.८K०

प्रेस चौतारी नेपाल कैलाली र दार्चुला शाखा उत्कृष्ट शाखाका रुपमा सम्मानित भएका छन् । शुक्रबारबाट सुरु भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिबेशन उद्घाटनको अवसरमा यी दुई शाखालाई सम्मान गरिएको हो ।Messenger_creation_F206A1ED-80F7-498C-8482-7709DD35F753

प्रदेशमा रहेका ९ वटा जिल्ला शाखा मध्ये कैलाली र दार्चुलाले प्रेस चौतारीका गतिविधिहरुमा सक्रियता देखाएको तथा प्रभावकारी काम गरेको भन्दै सम्मान गरिएको आयोजक प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।