मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४७ Sunday, November २२, २०२६

कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते

शेयर११.७K०

कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएकाछन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमला पुल नजिक करिब १२ः ३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको चालक धनगढी उपमहानगरपालिका–६ बस्ने दिवाकर जैशीले चलाएको से ३ प ८३३ नम्बरको मोटरसाइकल र बिपरि दिशाबाट आइरहेको चालक गौरीगंगा नगरपालिका–३ बस्ने अनिल बिकले चलाएको से ५ प ३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएकोे प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा दुबै जना चालक घाइते भएका छन्। घाइते दुबै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।