मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५८ Sunday, November २२, २०२६

नेकपा बहुमत निकट युवा संगठनले दल्यो कञ्चनपुरका वन हाकिम ठाकुरलाई कालोमसो

शेयर२६.५K०

नेकपा बहुमत निकट युवा संगठन नेपालले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालो मोसो दलेको छ ।

नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख ठाकुरलाई मोसो दलेको हो ।

भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको संगठनका एक नेताले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२६.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।