मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५९ Monday, November २३, २०२६

एसईई परीक्षा: घोडाघोडीमा ३९.३१ विद्यार्थी उत्तीर्ण

शेयर१९K०

कैलालीको घोडाघोडी नगरपालिकामा २०८१ सालको एसइई परीक्षामा सहभागी ३९.३१  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल १५९५ विद्यार्थीमध्ये ६२७ विद्यार्थी उत्तीर्ण भएका हुन् । ank

सामुदायिक विद्यालयतर्फ ३५ .७७ र संस्थागत विद्यालयतर्फ ७४.१५ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयहरूबाट सहभागी भएका १४४८ विद्यार्थीमध्ये ५१८ विद्यार्थी अर्थात् ३५.७७ प्रतिशत उत्तीर्ण भएका हुन् । भने संस्थागत विद्यालयबाट सहभागी १४७ विद्यार्थीमध्ये १०९ अर्थात् ७४.१५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।