मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०२ Sunday, November २२, २०२६

बर्दगोरियामा एसईई को नतिजा: ४६ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण 

शेयर२१.५K०
कैलालीको बर्दगोरिया गाउँपालिकामा एसइई परीक्षामा सहभागी भएका ४६ दशमलव ३५% विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल ६ सय ५८ जना विद्यार्थीमध्ये ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन । bard
उत्तीर्ण भएका मध्ये ३४ दशमलव ३१% सामुदायिक विद्यालय र ८९ प्रतिशत ३९% विद्यार्थी संस्थागत विद्यालयका हुन । सामुदायिक विद्यालयबाट सहभागी कुल ५ सय ४५ विद्यार्थीमध्ये १ सय ८७ जना अर्थात् ३४ दशमलव ३१% विद्यार्थी उत्तीर्ण भएका छन् । भने संस्थागत विद्यालयबाट सहभागी भएका १ सय ३२ जनामध्ये १ सय १८ जना अर्थात् ८९ दशमलव ३९% विद्यार्थी उत्तीर्ण भएका हुन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।