मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१८ Sunday, November २२, २०२६

घोडाघोडीमा एक वृद्धाको शव फेला

शेयर२७K०

कैलालीको घोडाघोडी नगरपालिकामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। घोडाघोडी नगरपालिका–१० स्थित स्थानीय कान्द्रा नदीमा बुधबार बिहान घोडाघोडी नगरपालिका वडा नम्बर ४ बस्ने ७० वर्षीया चुनबुदिया चौधरी मृत भेटिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

स्थानीयवासीको सूचनाको आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

शवलाई पोस्टमार्टमका लागि दोदोधरा अस्पताल लगिएको छ। प्रहरीका अनुसार चौधरी बिहान ९ बजेको समयमा केन्द्रा नदीमा दाउरा संकलन गर्न गएकी थिइन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।