मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:२३ Sunday, November २२, २०२६

कैलाली कारागारको जेलरमा प्रकाश ढुङ्गाना

शेयर२४.७K०

कैलाली कारागारको जेलरका रूपमा प्रकाश ढुङ्गाना खटिएका छन्। कारागार व्यवस्था विभागले नेपालगन्ज कारागारमा कार्यरत रहेका ढुङ्गानालाई कैलाली पठाएको हो।

गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीबीच हिंसात्मक घटना भएपछि विभागले तत्काल जालन्धर भुसाललाई सात दिनका लागि काजमा पठाएको थियो। भुसालको काज अवधि सकिएपछि विभागले नयाँ व्यवस्था स्वरूप ढुङ्गानालाई जिम्मेवारी दिएको हो। ढुङ्गानालाई पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मका लागि काज खटाइएको कारागार स्रोतले जानकारी दिएको छ।

ढुङ्गानाले शनिवार कैलाली कारागारको जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२४.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।