मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०९ Monday, November २३, २०२६

कैलालीमा भन्सार छली ल्याइएका ८ लाख बराबरका मोबाइल डिस्प्ले बरामद

शेयर८.४K०

कैलालीको जानकी गाउँपालिका–४ स्थित मनुवारोडबाट भारतबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका मोबाइलका डिस्प्लेहरू बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बिहान करिब ९ बजे बेबारिसे अवस्थामा राखिएका विभिन्न किसिमका मोबाइल डिस्प्ले फेला पारी नियन्त्रणमा लिएको हो । बरामद सामग्रीको अनुमानित मूल्य करिब ८ लाख ६८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका मोबाइल डिस्प्लेहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।