मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५३ Sunday, November २२, २०२६

कैलाली १ मा काङ्ग्रेसको अग्रता

शेयर१८.१K०

कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका जनक चौधरीले ३ सय ४८ मतले अग्रता लिएका हुन् ।

१ हजार १ सय ६४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २ सय ४१ मत ल्याएका छन् । रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालले उनलाई समर्थन गरेको थियो ।

त्यस्तै रास्वपाकी कोमल ज्ञवालीले पनि २ सय ४१ मत ल्याएकी छन् ।

चौथो स्थानमा रहेका नेकपाका रामलाल डंगौराको ९९ मत छ भने पाँचौँ स्थानमा रहेका एमालेका द्वारिका न्यौपानेले ६८ मत ल्याएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।