कैलालीमा वेवारिसे अवस्थामा शव भेटिएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ लामामोडस्थित गोदावरी सामुदायिक वनमा अन्दाजी ३० वर्षीय एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
शुक्रबार फेला परेका ती पुरुषको नाम, थर र वतन हालसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।