मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:४४ Sunday, November २२, २०२६

कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु, बाजुरामा खोलाले बगाउँदा अर्का बालक बेपत्ता

शेयर४K०

कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु छ ।

जिल्लाकाे पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने बर्ष १४ वर्षीय रोहित दौडेकाे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा थियाे तर चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै बाजुरामा खाेलामा बालक बेपत्ता भएका छन् । हिमाली गाउँपालिका-१ मैतार्नास्थित कुवाडी खोलामा नुहाउन गएका १४ वर्षीया नवराज थापा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चार जना साथिहरु सँगै नुहाउने क्रममा खोलाले थापालाई बगाएपछि बेपत्ता भएका हुन् । उनकाे खोजतलास जारी रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।