मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४२ Monday, November २३, २०२६

त्रिभुवन विमानस्थलबाट ३७ पासपोर्टसहित १ जना पक्राउ

शेयर४.१K०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट) सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाका अजित श्रेष्ठ छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले आज दिउँसो पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी नेपाल एयरलाइन्सको उडानमार्फत् भारतको दिल्ली जान लागेका थिए ।

थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।