पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३७ वर्षीय सुमित कुमार कुँवरलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७९ फागुन २६ गतेको फैसलाले कुँवरलाई बैंकिङ कसुर मुद्दामा ३ दिन कैद सजाय तथा ९ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।