मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०५ Monday, November २३, २०२६

डडेल्धुरामा मोबाइल चार्ज गरिरहेका किशोरको करेन्ट लागेर मृत्यु

शेयर७.७K०

डडेल्धुराको आलिताल गाउँपालिका–१ बन्तालका १६ वर्षीय अनिल विकको करेन्ट लागेर मृत्यु भएको छ।

शुक्रबार बेलुकी आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाएर चलाइरहेका बेला उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको जनाइएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।