मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०६ Monday, November २३, २०२६

पार्टीभित्रै अल्पमतमा परेपछि परामर्शमा जुटे मुख्यमन्त्री शाह 

शेयर२१.२K०

नेपाली कांग्रेसका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट हटाउने निर्णय गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परामर्शमा जुटेका छन् ।

शाहले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिररहेका छन् ।

उनलाई दलको नेताबाट हटाउन ९ जना सांसदको बैठकले निर्णय गरेको छ ।

कांग्रेसमा १८ जना प्रदेश सभा सदस्य छन् । उनीहरू मध्ये प्रकाश देउवा नेपाल बाहिर रहेका छन् ।

९ जनाले मुख्यमन्त्रीको विपक्षमा हस्ताक्षर गरेपछि शाह संसदीय दलमा अल्पमतमा परेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।