मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:३८ Monday, November २३, २०२६

धनगढीमा घरको छतबाट खसेर युवकको मृत्यु

शेयर३१.५K०

धनगढीमा घरको छतबाट खसेर युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ मिलनचोक बस्ने ३१ वर्षीय गोपाल साउदको घरको छतबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै तीनतले घरको छतबाट लडेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३१.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।