मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१८ Sunday, November २२, २०२६

सरकार पुुर्नगठनअघि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाए

सरकार पुर्नगठनको गृहकार्यमा रहेका शाहले नयाँ मन्त्रीलाई नियुुक्त गर्नअघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

शेयर६.४K०

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकार पुर्नगठनको गृहकार्यमा रहेका शाहले नयाँ मन्त्रीलाई नियुुक्त गर्नअघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकका लागि मन्त्रीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्ने क्रम जारी रहेको छ । बैठकमा अहिलेसम्मको काम कारवाहीको समीक्षा गर्ने र मुख्यमन्त्री शाहले मन्त्रीहरुलाई धन्यवाद दिने बताइएको छ ।

शाहले आफूबाहेक कांग्रेस र एमालेबाट नयाँ मन्त्री बनाउने तयारी गरेका छन् । एमालेले नाम टुग्याएर शाहलाई बुुझाइसकेको तर कांग्रेसको दिवान विष्ट पक्षले नदिदा ढिलाइ भइरहेको बताइन्छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।