मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५८ Sunday, November २२, २०२६

सदनको अवरोध हटाउन विपक्षीसँग छलफलमा रवि लामिछाने

शेयर४.५K०

रास्वपाका सभापति रवि लामिछानेले सदनको अवरोध हटाउन विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित विपक्षी दलका नेताहरूसँग छलफल गरेका हुन्। संवाद अहिले पनि जारी छ।

रविसँग छलफलमा बस्नुअघि विपक्षी दलका नेताहरूले बेग्लै छलफल गरेका थिए। सदनमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोध जनाउँदै विपक्षीले निरन्तर सदन अवरोध गर्दै आइरहेका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।