मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२१ Sunday, November २२, २०२६

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

शेयर४K०

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बडिकेदार गाउँपालिका–२ खरर बस्ने ५० वर्षीय हर्कबहादुर पल्ली मगरको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। मगरको सोही ठाउँ स्थित घरको झ्याल ढोका बनाउने क्रममा अचानक करेन्ट मृत्यु भएको जिलला प्रहरी कार्यालय डोटीले जनाएको छ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।