मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१३ Monday, November २३, २०२६

कञ्चनपुरमा एक सातामै लागुऔषधसहित २४ जना पक्राउ

शेयर४.१K०

पछिल्लो एक सातामा कञ्चनपुरमा लागुऔषध बिक्री तथा प्रयोग गरेको आरोपमा २४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले लागुऔषध बिक्री तथा प्रयोगमा संलग्न आरोपमा २३ पुरुष र १ महिलालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार असार ६ देखि १२ सम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट १७ ग्राम खैरो हेरोइन , १५/ १५ थान प्रोमेथाजिन र बुप्रेनोर्फिन बरामद गरिएको डिएसपी टेकबहादुर रावतले बताए । उनका अनुसार लागुऔषध सम्बन्धी १२ वटा मुद्दा दर्ता गरिएको छ ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।