मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:१५ Sunday, November २२, २०२६

रोल्पा केन्द्रबिन्दु भएर भूकम्प गयो

शेयर२.७K०

रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का रोल्पा तथा त्यस आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।